Rule 41
कायम मुकायम गर्ने आधार
ऐनको दफा १५ को उपदफा (१) को प्रयोजनको लागि
सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा
कायम मुकायम गर्दा उक्त पदमा बढुवाको लागि योग्यता पुगेका सम्बन्धित समूहका
उपलब्ध कर्मचारीहरूमध्ये ज्येष्ठता, कार्य कुशलता तथा शैक्षिक योग्यताको आधारमा
मन्त्रालयले उपयुक्त ठह¥याएको व्यक्तिलाई कायम मुकायम मुकरर गर्नेछ ।